
IME Pay Agent
ime-pay-agent
About App
आइएमई पे प्रस्तुत गर्दछ नयाँ एजेन्ट एप ! IME Pay नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IME रेमिट द्वारा संचालित सजिलो भुक्तानीको लागी एक डिजिटल भुक्तानी सेवा प्रदायक हो। निम्न मुख्य सुविधाहरूका साथ आइएमई पे को नयाँ एजेंट एप को फाइदा लिनुहोस्: • आइएमई पे एजेन्ट पोर्टलका सम्पूर्ण विशेषता र सेवाहरू अब तपाईंको मोबाइल फोनमै • दुबै अनलाइन र अफलाइन मोडमा कारोबार गर्न सकिने • एप डाउनलोड गरी IME Pay को व्यवसायक साझेदारको रुपमा स्वयं आवद्ध हुन सकिने • एप बाटै POS दर्ता गर्न सकिने • एप बा
Developer info