
स्थानीय सरकार सञ्चालन पात्रो
स्थानीय-सरकार-सञ्चालन-पात्रो
About App
सङ्घीय नेपालको मूल संरचना तीन (सङ्घ, प्रदेश र स्थानीय) सरकार हुने र तीनै सरकारले संविधान र कानून बमोजिम राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था रहेको छ । तीनै सरकारले नेपालको संविधानले दिएको आ–आफ्नो अधिकार क्षेत्र प्रयोग गरी सङ्घीयता कार्यान्वयनको अभ्यास गरिरहेका छन् । नेपालमा सङ्घीय शासन प्रणाली नयाँ अभ्यास भएकोले स्थानीय सरकारले संविधान, नीति तथा कानून बमोजिम उपयुक्त व्यवस्थाको विकास गरी यसको प्रभावकारी कार्यान्वयन गर्नु पर्दछ । स्थानीय सरकार जनताको सबभन्दा नजिक रहने हुँदा, सेवा प्रवाह र नागरिकका स
Developer info